चितवनमा पनि मतगणना सुरु, रवि लामिछानेको अग्रता

रेडियो गौशाला , ११०४  पटक हेरिएको

काठमाडौँ। चितवन–२ मा मतगणना सुरु भएको छ। सोमबार बिहानको प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बनाएका छन् ।

लामिछानेले १०२ मत प्राप्त गर्दा काँग्रेसका उमेश श्रेष्ठले ४० र एमालेका उम्मेदवारले ३२ मत पाएका छन् ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : ०८:१२:०१ , २ वर्ष अगाडि