धनुषा-३ मा जुलीको अग्रता

रेडियो गौशाला , १३५८  पटक हेरिएको

काठमाडौं। धनुषा-३ मा एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । ७ सय मत गणना हुँदा नेकपा एमालेकी जुलीकुमारी महतोले २५७ मत प्राप्त गरेकी छन् ।

यस्तै, जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याइरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३२ मत पाएका छन् ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : ०९:१५:१५ , २ वर्ष अगाडि