सप्तरी २ः सुरुवाती गणनामा सिके राउत तेस्रो स्थानमा, पछाडि छन् उपेन्द्र यादव पनि

रेडियो गौशाला , ३५४५  पटक हेरिएको

सप्तरी – सप्तरी २ मा पनि मतगणना सुरु भएको छ ।

त्यहाँको सुरुवाती मतगणनामा लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर अगाडि देखिएका छन् । उनले अहिलेसम्म ६६ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६१ मत ल्याएका छन् ।

जनमत पार्टीका सिके राउत ४५ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : ०९:३४:१२ , २ वर्ष अगाडि