सप्तरी-२ मा सुरूवातमै सिके राउतको फराकिलो अग्रता

रेडियो गौशाला , १६६२  पटक हेरिएको

सप्तरी- सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतले फराकिलो अग्रता लिएका छन्।

अहिलेसम्म ९ सय २३ मतगणना हुँदा ६ सय २९ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले १ सय ६९ मत पाएका छन्। जसपाका उपेन्द्र यादवले ५९ मत मात्रै पाएका छन्।

यहाँबाट २०७४ मा यादव विजयी भएका थिए।

मतगणना जारी छ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : ११:५६:४१ , १ वर्ष अगाडि