उपेन्द्र यादवभन्दा सिके राउत १८ सय बढी मतले अघि

रेडियो गौशाला , १९१३  पटक हेरिएको

काठमाडौं– सप्तरी-२मा जनमत पार्टीका अध्यक्ष सिके राउत १८ सय बढी मताअन्तरले जसपाका उपेन्द्र यादवभन्दा अघि देखिएका छन्।

राउतले ३ हजार १६ मत ल्याउँदा जसपा अध्यक्ष यादवले ११ सय ७० मत ल्याएका छन्। यसैगरी लोसपा नेता जयप्रकाश ठाकुरले ६ सय ६१ मत ल्याएका छन्।

मतगणना अघिअ बढेसँगै राउतले लागातार मतान्तर बढाउँदै लगेको छ।

प्रकाशित मिति: २०२२-११-२१ , समय : १६:४४:२४ , २ वर्ष अगाडि