महोत्तरी क्षेत्र नं.१ मा एमालेको आग्राता

रेडियो गौशाला , ८३८  पटक हेरिएको

गौशाला– महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ (ख) को गौशला नगरपालिका वडा नं. २को मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लझ्मी महतो कोइरीले अग्रता कायम गरेको छ ।

अहिले सम्म ४४०० मतगणना हुदाँ महतोले १७९६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलले १७३३ मत प्राप्त गरेका छन् ।

अहिले मतगणनामा जारी रहेको छ ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : ०६:५४:४१ , २ वर्ष अगाडि