महोत्तरी क्षेत्र २ : लोसपाको आग्राता

रेडियो गौशाला , २३८२  पटक हेरिएको

महोत्तरी- महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीले शरत सिंह भण्डारी मतान्तर बढाउँदै लगेका छन् ।

मण्डारीले १ हजार २० मत ल्याउँदा नेकपा एमाले राम परिक्षण यादवले ७ सय ६ मत ल्याएका छन् ।

त्यस्तै, तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंह, १ सय ७६ मत ल्याएका छन् ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : ०८:१७:२८ , २ वर्ष अगाडि