सप्तरी २ को ताजा अपडेट : जनमतको आग्राता

रेडियो गौशाला , १२७९  पटक हेरिएको

सप्तरी– सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका डा. सीके राउतले मतान्तर बढाउँदै लगेका छन् ।

राउतले १२ हजार २२५ मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादवले ६ हजार २० मत ल्याएका छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २ हजार ३४४ मत ल्याएका छन् ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : ०८:२४:१६ , २ वर्ष अगाडि