महोत्तरी क्षेत्र नम्बर ४ मा महेन्द्र कुमार राय पहिलो स्थानमा लिड गर्दै

बिष्णु यादब,गौशाला , १०४५  पटक हेरिएको

महोत्तरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रतिनिधसभाका उम्मेदवार महेन्द्र कुमार राय पहिलो स्थानमा छ । पछिल्लो मतपरिणाम अनुसार अग्रस्थानमा रहेका रायको ८ सय ९१ मत छन् भने जनमत पार्टिका मनोज कुमार साह ३ सय ५६ मतलाई दोस्रो स्थानमा रहेको छ । एता जसपाका डा.सुरेन्द्र कुमार यादब तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : १४:५२:५० , २ वर्ष अगाडि