पर्सा-४ मा कांग्रेसका रमेश रिजाल निर्वाचित

रेडियो गौशाला , ११२४  पटक हेरिएको

वीरगन्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

रिजाल ३१ हजार १४२ मतसहित सांसदमा निर्वाचत भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका जालिम मियाँले २५ हजार ६१९ मत गरे।

प्रकाशित मिति: २०२२-११-२३ , समय : ०८:२३:२५ , २ वर्ष अगाडि