रौतहटमा प्रभु साह लगातार चौथोपटक विजयी

रेडियो गौशाला , ६२५  पटक हेरिएको

रौतहट- रौतहट ३ को प्रतिनिधि सभा सदस्यमा प्रभु साह निर्वाचित भएका छन्। साह ३२४३७ मत ल्याएर विजयी भएका हुन्।

उनले अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैसवालले २५२०० मत ल्याएका हुन् ।

साह उम्मेदवारी दिनुअघिसम्म एमालेमा थिए । एमालेबाट उम्मेदवारी नदिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

प्रकाशित मिति: २०२२-११-२५ , समय : ०७:०३:१२ , २ वर्ष अगाडि