अथर्मन्त्री जनार्दन शर्मा विजयी

रेडियो गौशाला , ६८६  पटक हेरिएको

काठमाडौँ- पश्चिम रुकुमबाट नेकपा माओवादी केन्द्रका नेता तथा अथर्मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा एमालेका नन्दराम देवकोटालाई भारी मतान्तरले हराएर चुनाव जितेका हुन् ।

शर्माले ३९ हजार ५४९ मत पाएका छन् भने उनका निकटम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् । शर्माले २६ हजार ५८८ मतान्तरमा चुनाव जितेका हुन् ।

प्रकाशित मिति: २०२२-११-२५ , समय : ०७:०८:२७ , १ वर्ष अगाडि