यमपञ्चक अन्तर्गत आज गोरु तिहार मनाइँदै ।।

रेडियाे गाैशाला , १४५६  पटक हेरिएको

यमपञ्चक अन्तर्गत आज गोरु तिहार मनाइँदै छ । कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरु पूजा गरी मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । त्यसैले आजको दिनलाई हली तिहार समेत भन्ने गरिन्छ । आज गोवद्र्धन पहाडको प्रतिमा बनाएर गोवद्र्धन पूजासमेत गरिन्छ ।

प्रकाशित मिति: २०२२-१०-२६ , समय : १०:२१:२४ , २ वर्ष अगाडि