रेडियो गौशाला , ३२३२ पटक हेरिएको
गौशाला– महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ को गौशाला नगरपालिका वडा नम्बर १ देखि १२ र बर्दिबास नगरपालिका वडा नम्बर १ देखि ११ सम्मको बिहान ८ बजेको मत प्ररिणम अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेल अगाडि देखिएका छ ।
अहिले सम्म ५२१०९ मतगणना हुदाँ पोखरेलले १९०९६ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लक्ष्मी महतो कोईरीले १७६२५ मत प्राप्त गरेका छन् ।
प्रतिनिघि सभा सदस्य
सुर्य : १७६२५
गोलाकार भित्र हँसिया हथौडा : १९०९६
हलो : ७९८
लाउड स्पिकर : २७६५
तीर : ८८
घर : २०४
करुवा : ५५८
गोलाकार भित्र घण्टी : १८९०
खरायो : ३५
क्रस खुकुरी : ४५
डोजर : १२२
चपाकल : ६२०७
हेलमेट : ३५
टायर : २९
भङ्गोरा : १४
बदर मत : २५९८
जम्मा गनेको मत : ५२१०९
प्रदेश सभा सदस्य (क)
सूर्य : ५०३५
साईकल : ५००१
कलम : ११२४
लाउड स्पिकर : ६७५
तीर : ७५
हलो : ६६०
घर : १५२
करुवा : ४८
जेब्रा : ३३२
रिक्सा : ८०
बिजुलीको चिम : ४०
पानीको धारा : १५५
फुटबल खिलाडी : ३६२१
जिप : २७१२
पंखा : ३३
लालटिन : २४
ठेकी : १२
डल्फिन : १८४
बदर मत : ६३९
जम्मा गनेको मत : २०६०२
प्रकाशित मिति: २०२२-११-२६ , समय : ०८:५८:१७ , २ वर्ष अगाडि