खुल्यो कोरियन भाषा परीक्षा

रेडियो गौशाला , ४९३  पटक हेरिएको

काठमाडौं- कोरियन भाषा परीक्षाका लागि आवेदन खुलेको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको आवेदन खुलेको हो।

परीक्षा आवेदनका लागि पुस ४ गतेदेखि ८ गतेसम्म अनलाइन फारम भरिसक्नु पर्नेछ। कृषि तथा पशुपालन क्षेत्रका लागि माघ १६ गतेदेखि माघ २७ गतेसम्म तथा दोस्रो चरणमा फागुन ८ देखि फागुन २६ गतेसम्म भाषा परीक्षा हुनेछ।

पहिलो चकोरियन भाषाकोरियन भाषारणको सीप परीक्षण फागुन ३ गतेदेखि ५ गतेसम्म र दोस्रो चरणको सीप परीक्षण चैत १ गतेदेखि चैत ३ गतेसम्म हुनेछ।

प्रकाशित मिति: २०२२-११-२९ , समय : ०७:१३:४४ , १ वर्ष अगाडि