को–को हटे समानुपातिकको बन्दसूचीबाट? (सूचीसहित)

रेडियो गौशाला , १०२६  पटक हेरिएको

काठमाडौं- निर्वाचन आयोगल प्रतिनिधिसभा र प्रदेससभातर्फको बन्दसूचीबाट ५५० उम्मेदवारको नाम हटाएको छ।

निर्वाचन आचारसंहिता उल्लंघन गरी जरिवाना नबुझाएका सहित ५५० जनाको नाम आयोगले बन्दसूचीबाट हटाएको हो।

प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ दलहरुले पेस गरेको बन्दसूचीमा नाम समावेश भएका ६ हजार ४५७ उम्मेदवारमध्य ५५० जनाको नाम हटाएको आयोगले जनाएको छ।

निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने, मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेको एक जना र कालो सूचीमा रहेका गरी कुल ५५० जनाको नाम बन्दसूचीबाट हटाइएको छ।

हेर्नुहोस् सूची :

प्रकाशित मिति: २०२२-१०-२६ , समय : १६:४७:३२ , २ वर्ष अगाडि