गौशालाबाट एक व्यक्ति बेपत्ता

रेडियो गौशाला , १२०२  पटक हेरिएको

गौशाला- महोत्तरीको गौशालाबाट एक व्यक्ति बेपत्ता भएको छ ।

गौशाला नगरपालिका वडा नम्बर १ रामनगर बस्ने रामसरुप साहको छोरा वर्ष ४४ को राम बहादुर साह करिब एक हप्ता देखि घरबाटै बेपत्ता भएको परीवारिक स्रोतले जनाएको छ ।

साह कसैको सम्पर्कमा आए वा भेटनु हुने महानुभाबले मोवाईल नं.– ९८५४०३४५८१ मा सम्पर्क तथा नजिकको प्रहरी कार्यलयमा जानकारी गराउन हुन उनका बुवा रामसरुप साहले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०२२-१२-०७ , समय : १७:५२:०२ , १ वर्ष अगाडि