रेशम चौधरी छुट्ने हल्लाले डिल्लीबजार कारागार अघि भिडभाड (फोटो फिचर)

रेडियो गौशाला , ६९८  पटक हेरिएको

काठमाडौँ- रेशम चौधरी जेलमुक्त हुने हल्लाले काठमाडाैं डिल्लीबजारस्थित कारागार बाहिर स्वागत गर्न बसेका नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र आफन्त । सरकारले उनीसहितका नेतालाई कारागारमुक्त गर्ने अध्यादेश ल्याउने निर्णय गरेपछि चौधरी आजै जेलमुक्त हुने हल्ला चलेको छ ।

तस्बिर : न्युज कारखाना

प्रकाशित मिति: २०२२-१२-१२ , समय : १७:४५:५४ , २ वर्ष अगाडि