नेपाल आयल निगमको रिक्त पदहरुमा बढुवा सिफारिस (सूचीसहित)

रेडियो गौशाला , २२४३  पटक हेरिएको

काठमाडौँ । नेपाल आयल निगमको रिक्त रहेका विभिन्न पदहरुमा बढुवा सिफारिस भएको छ । ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनद्वारा बढुवा गर्नेगरी पदपूर्ति समितिले सिफारिस गरेको हो ।

जसअनुसार निर्देशक पदमा ३ जना, उपनिर्देशक पदमा ३ जना, उपनिर्देशक मेकानिकल्स) पदमा १ जना, प्रबन्धक पदमा २ जनासहित अन्य पदमा पनि बढुवा सिफारिस भएको छ ।

प्रकाशित मिति: २०२२-१२-१८ , समय : १४:३४:४३ , १ वर्ष अगाडि