राष्ट्रपतिद्वारा सरकार गठनको आहवान, सात दिनको समय

रेडियो गौशाला , ६२४  पटक हेरिएको

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्।

राष्ट्रपतिले ७ दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि पुस १० गते साँझ ४ बजेभित्र बहुमतसहित दाबी पेश गर्न दलहरुलाई आह्वान गरेकी हुन्।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको मत परिणाम राष्ट्रपतिलाई बुझाएसँगै दलहरू सरकार गठनमा जुटिसकेका छन्

प्रकाशित मिति: २०२२-१२-१९ , समय : ०७:०९:१३ , १ वर्ष अगाडि