Good News : सपथ खाएको भोलिपल्टै रविले ३५ जनालाई रोजगारी दिंदै, यसरी दिनुहोस् आवेदन

रेडियो गौशाला , १३६०  पटक हेरिएको

काठमाडौँ- प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संसदीय योजना बोर्ड गठनका लागि प्रतिनिधि आह्वान गरेका छन् ।

शुक्रबार सामाजीक संजालबाट उनले आफूलाई प्रतिनिधि चाहिएको भन्दै जानकारी गराएका हुन् ।

उनले सांसद सचिवालय ५ जना विज्ञ १० जना पालिका प्रतिनिधि १२ जना त्यस्तै हरेक टोलबाट १/१ गरी प्रतिनिधि मागेका हुन् । आवेदन दिन चाहनेले [email protected] मा डकुमेन्ट पठाउन सक्नेछन् ।

प्रकाशित मिति: २०२२-१२-२३ , समय : ०८:४६:४९ , १ वर्ष अगाडि