प्राइम बैङ्क सञ्चालक समितिका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण

रेडियो गौशाला ,

काठमाडौँ- प्राइम कमर्सियल बैङ्कका अध्यक्ष राजेन्द्र श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

श्रेष्ठले एक कार्यक्रकोबीच नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

पुस २९ गते बसेको बैङ्कको सञ्चालक समितिको ४५९ औँ बैठकबाट सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा श्रेष्ठ चयन भएका थिए ।

प्रकाशित मिति: २०२३-०१-१९ , समय : २२:२७:०९ , ८ महिना अगाडि