एक युवकले आफ्नै शरीरमा लगाए आगो

रेडियो गौशाला , ४९६  पटक हेरिएको

काठमाडौँ- नयाँ बानेश्वरमा इलामका एक युवकले आत्मदाह प्रयास गरेका छन्।

मंगलबार दिउँसो इलामको पञ्चकन्याका प्रेम आचार्यले आ-त्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

उनको तत्कालै उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको प्रवक्ता मैनालीले बताए। ‘के कारणले आ-त्मदाह गरेको हो।

हामीले अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

प्रकाशित मिति: २०२३-०१-२४ , समय : १७:५२:०० , १ वर्ष अगाडि