गृहमन्त्री लामिछानेद्वारा आचार्यप्रति शोक व्यक्त

रेडियो गौशाला , ४६४  पटक हेरिएको

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले आत्मदाह प्रयासपछि ज्यान गुमाएका प्रेमप्रसाद आचार्यको आत्माको चिर शान्ति र परिवारप्रति समवेदना प्रकट गरिएको हो ।

उनले आज सामाजिक सञ्जाल मार्फत आर्चायले आत्मदाह गर्नुको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको जनाउँदै नयाँ राजनीतिक दल र नेताको रुपमा आफूहरुले आशा जगाउन नसकेको गुनासोसमेत व्यक्त गरिएको छ । रासस

प्रकाशित मिति: २०२३-०१-२५ , समय : १३:२१:३२ , १ वर्ष अगाडि