प्रि-ओपन सेसनमा नेप्से २.२५ अंकले बढ्यो

रेडियो गौशाला , ३५४९  पटक हेरिएको

काठमाडौँ – प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ। यो सेसनमा नेप्से परिसूचक २.२५ अंकले वृद्धि भई २१८५.४५ विन्दुमा आएको छ।

यससँगै ३४ कम्पनीको ५३ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख ६७ हजार ७८४ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा कुल १४ कम्पनीमा उकालो लागेको छ भने १३ कम्पनीको घटेको छ। ६ कम्पनी भने स्थिर रहेको छ।

यता, १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा सामान्य वृद्धि भएको छ भने ६ कम्पनीको घटेको छ। बाँकी २ कम्पनीमा परिवर्तन आएको छैन।

प्रकाशित मिति: २०२३-०१-२९ , समय : १२:२२:४१ , २ वर्ष अगाडि