बर्दिबासमा नेशनल ईन्स्योरेन्सको तेश्रो पक्ष काउण्टर खुल्यो

रेडियो गौशाला , ९०१  पटक हेरिएको

रोशन कुमार महतो, बर्दिबास । महोत्तरीको बर्दिबासमा नेशनल ईन्स्योरेन्सको तेश्रो पक्ष काउण्टर स्थापना गरिएको छ ।

बुधवार एक कार्यक्रमका बीच नेशनल ईन्स्योरेन्सको तेश्रो पक्ष काउण्टरको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष बिष्णुबहादुर खड्काले समुदघाटन गरेका हुन् ।

काउण्टर समुद्घाटनको अवसरमा केक समेत काटिएको थियो ।

प्रकाशित मिति: २०२३-०२-०२ , समय : १०:२०:४५ , १ वर्ष अगाडि