महोत्तरी शाखालाई ईसीजी मेसिन प्राप्त

रेडियो गौशाला , ४६७  पटक हेरिएको

काठमाडौँ- नेपाल हृदयरोग निवारण प्रतिष्ठान महोत्तरी शाखालाई एक थान ईसीजी मेसिन प्राप्त भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय ललितपुरले मेसिन दिएको हो ।

मंगलबार एक समारोहका बीच प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बलराम न्यौपानेले महोत्तरी शाखाका बिशिष्ठ सदस्य राजकरण महतोलाई ईसीजी मेसिन हस्तान्तरण गरेको थियो ।

प्रतिष्ठानले महोत्तरी सहित देशका १० वटा जिल्ला शाखा तथा ईकायहरुलाई ईसीजी मेसिन प्रदान गरेको हो ।

प्रकाशित मिति: २०२३-०२-१५ , समय : ०८:२२:३० , १ वर्ष अगाडि