टि–ट्वाण्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै ।।

रेडियो गौशाला , ५८४  पटक हेरिएको

टि–ट्वाण्टी विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछ । नेपाली समय अनुसार आज बिहान पौने १० बजे अफगानिस्तान र श्रीलङ्का खेल्नेछन् । यस्तै दिउँसो पौने २ बजे इङ्ल्याण्ड र न्यूजिल्याण्डबीचको प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : ०९:३०:५५ , २ वर्ष अगाडि