नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने ।।

रेडियो गौशाला , ४६३  पटक हेरिएको

नेपालले युएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला खेल्ने भएको छ । नेपालले आगामी नोभेम्बरमा युएईसँग श्रृङ्खला खेल्ने भएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ । क्यानका अनुसार पहिलो एकदिवसीय नोभेम्बर १४, दोस्रो नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछ ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : ०९:३५:३८ , २ वर्ष अगाडि