वडा नंम्बर ९ को चुनाब प्रचार प्रशार परिचालन समितीको जिम्मा यादबलाई ।।

बिष्णु यादब , १३११  पटक हेरिएको

गौशाला: नेकपा ऐमाले र जनता समाजबादिपार्टि गौशाला नगरकमीटिले वडा नंम्बर ९ को चुनाब प्रचार प्रशार परिचालन समितीको जिम्मा शिबशरण यादबलाई दिएको छ ।

यादब उक्त वडामा निकै लोकप्रिय र सर्बसाधारणसंग पहुच भएको हुनाले दुई दलिय गठबन्धनले वडाको सम्पुर्ण जिम्मा दिएको जनाईएको छ ।

नगरको सम्पुर्ण कार्यकर्ताहरुको सर्बसहमतीबाट जिम्मा पाएको र ईमान्दारीतासाथ आफ्नो जिम्मा निर्बाह गर्ने यादबले बताए ।

प्रकाशित मिति: २०२२-११-०१ , समय : १०:३३:०२ , २ वर्ष अगाडि