रेडियो गौशाला , ३६०० पटक हेरिएको
![](https://www.radiogaushala.com/wp-content/uploads/2023/08/IMG_20230826_134848-scaled-1.jpg)
गौशाला । सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै महोत्तरीमा शान्तिपूर्ण मोटरसाइकल ¥याली प्रदर्शन
वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै महोत्तरीमा शान्तिपूर्ण मोटरसाइकल ¥याली प्रदर्शन गरिएको छ ।
औरही नगरपालिका वडा १ बाट निकालिएको उक्त मोटरसाईकल ¥याली औरही नगरपालिका, बर्दिवास नगरपालिका र गौशाला नगरपालिकाको परिक्रमा गरेका थिए । शनिवार सनातन हिन्दु धर्मका प्रचालक बिनय कुमार झाको नेतृत्वमा निकालिएको उक्त ¥यालीमा सयौं को सहभागीता रहेको थियो ।
![](https://www.radiogaushala.com/wp-content/uploads/2024/12/Binod-laxmi-masala-bhandar.gif)
प्रकाशित मिति: २०२३-०८-२७ , समय : २०:३३:०२ , १ वर्ष अगाडि