एना मुस्की मारुनै जान… (भिडियो)

रेडियो गौशाला , २६४७  पटक हेरिएको

गौशाला । मगही भाषाको ‘एना मुस्की मारुनै जान’ भन्ने बोलको भिडियो सार्वजनिक भएको छ । गितका स्वर मगही भाषा अभियानी बिजय कुमार दासले दिएका छन् भने म्युजिक भिडियो अप्पन मिडिया नामको युट्युव च्यानलबाट सार्वाजानिक गरिएको छ ।

गीत, संगीत, क्यामेरा, भिडियो ईडिट बिजय कुमार दासले गरेका छन् । यस गीतमा प्रितम पौडेल, करुणा सुवेदी, राजू सिंह र नविन कुमार महतोको अभिनय रहेको छ ।

समाजमा ब्यापक रुपमा फैलिँदै गएको अश्लील गीतहरु माथि हाम्रो जोडदार प्रहार रहनेछ  मगही भाषा अभियानी तथा यस गीतको म्युजिक बनाउनमा सहयोग गरेका फुलगेन मगहीले बताए । संस्कृति बचाउनका लागि उनी गीतसंगीत निर्माणको लागि धनुषाको ढल्केवरमा ढल्केबर रेकर्डिङ स्टुडियो खोलेको गायक तथा संगितकार विजयकुमार दासले जानकारी दिए ।

प्रकाशित मिति: २०२३-०८-२७ , समय : २०:३८:५३ , १ वर्ष अगाडि