डाकनेश्वरी ४ वडाध्यक्षको मृत्यु, पालिकामा आज शोक बिदा

रेडियो गौशाला , १४२५  पटक हेरिएको

सप्तरी । सप्तरी जिल्लाको डाकनेश्वरी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हरिप्रसाद राय अमातको निधन भएको छ ।

लामो समयदेखि पक्षघातबाट पीडित वडाध्यक्ष रायको शनिबार राति मृत्यु भएको हो । वडाध्यक्षको निधनपछि शोकमा पालिकाले आइतवार बिदा दिएको छ ।

प्रकाशित मिति: २०२३-१०-०१ , समय : ११:०१:१३ , १ वर्ष अगाडि