रेडियो गौशाला , ३१२९ पटक हेरिएको

काठमाडौं । यूएईमा सुरु भएको यू १९ एसिया कप अन्तरगत पहिलो म्याचमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमै भेट्टायो ।

प्रकाशित मिति: २०२३-१२-०८ , समय : १७:२१:४५ , १ वर्ष अगाडि