सांसद कोईरी जनताको घरदैलोमा पुगेर समस्या सुन्दै

रेडियो गौशाला , १९६७  पटक हेरिएको

तस्बिर - गाैशाला नगरपालिका वडा नं. १० स्थित जनताहरू संग छलफल गर्दै सांसद काईरी

महोत्तरी –  महोत्तरी क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो काईरी जनताको घरदैलोमा पुगेर समस्याहरु सुन्न थालेका छन् ।

चुनाव जितेपछि नेताहरू गाउँ नफर्किने गुनासो हुन नदिन महोत्तरी क्षेत्र नं. १ अन्तार्गत पर्ने गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, भंगहा नगरपालिकाका ३० वटै वडाको घरदैलोमा पुगेर जनता संग छलफल तथा अन्र्तक्रिया गरिहेका छन् ।

May be an image of 11 people and people studying

May be an image of 5 people, violin and flute

प्रकाशित मिति: २०२३-१२-२७ , समय : २२:४३:२५ , २ महिना अगाडि