जलेश्वर नगरकाे प्रमुख प्रशासकिय अधिकृतमा चौधरी

रेडियो गौशाला , ३४४९  पटक हेरिएको

  महोत्तरी – महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा माघबेन्द्र चौधरी हाजिर भयका छन् ।

संघीय मामिला तथा समान्य प्रसासन मन्त्रालयको च.न. २४७० को २०८१/०३/०७ गतेको पत्र अनुसार अधिकृत चौधरी हाजिर भएका छन् ।

आइतबार हाजिर भएका चौधरी नगरपालिकाको कामकाज शुरु गरेका छन् ।

 

प्रकाशित मिति: २०२४-०६-२४ , समय : ०९:३०:५१ , ३ हप्ता अगाडि