न्यूजिल्याण्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा ।।

रेडियो गौशाला , ६६३  पटक हेरिएको

न्यूजिल्याण्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । हिजो भएको खेलमा अफगानिस्तानविरुद्ध घरेलु टोली अष्ट्रेलियाले १ सय ५८ रन जोड्न नसकेपछि न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्यूजिल्याण्डले लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाएको हो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले अफगानिस्तानविरुद्ध १ सय ६८ रन मात्र बनाएको थियो । प्रतियोगिता अन्तर्गत आज श्रीलङ्का र इंग्लयाण्डबीच खेल हुनेछ ।

प्रकाशित मिति: २०२२-११-०५ , समय : १३:४६:५४ , १ वर्ष अगाडि