रबि लामेछाने गौशाला आउँदै

रेडियो गौशाला , १९३४  पटक हेरिएको

बिबेक कुमार महतो, गौशाला । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लोमेछाने महोत्तरीको गौशाला अउने भएको छ ।

लामेछाने महोत्तरी क्षेत्र नं। १ मा आमसभा लाई सम्बोधन गर्न बुधबार बिहान करिब ९ बजे गौशाला नगरपालिका स्थित गौशाला बजार आउन लागेको प्रतिनिधि सभा सदस्याका उम्मेदवार खेम कुमार भुर्तेलले बताए ।

तस्तै, गौशालामा कार्यक्राम सकाए पछि बर्दिबास नगरपालिका स्थित भोला बसन्त चोकमा बिहान ९स्३० बजे आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उम्मेदवार भुर्तेलले बताए ।

प्रकाशित मिति: २०२२-११-०८ , समय : ०७:२८:१० , २ वर्ष अगाडि