रेडियो गौशाला , ५७७ पटक हेरिएको
![](https://www.radiogaushala.com/wp-content/uploads/2024/12/Sandeep-____Npl___.jpg)
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले पहिलो विकेट लिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा सन्दीपले १८.२ ओभरमा एनपीएलमा पहिलो विकेट लिएका हुन् ।
उनले लुम्बिनीका साद बीन जफरलाई १५ रनमा आउट गरेका हुन् । यसअघिका दुई खेलमा उनले विकेट लिन सकेका थिएनन् ।
![](https://www.radiogaushala.com/wp-content/uploads/2024/12/Binod-laxmi-masala-bhandar.gif)
प्रकाशित मिति: २०२४-१२-०४ , समय : १४:४३:२५ , २ महिना अगाडि