काम नगर्ने कम्पनीलाइ कालो सुचिमा राख्ने : नगर प्रमुख क्षेत्री

रेडियो गौशाला , ७२७  पटक हेरिएको

बर्दिवास । काम नगर्न ठेकेदारलाई बर्दिवास नगरपालिकाले कालो सुचिमा राख्ने चेतावनी दिएका छन ।

महोत्तरीको बर्दिवास नगरपालिकाको मेयर प्रहलाद कुुमार क्षेत्रीले विहिबार नगरका कार्यकारी प्रमुुख धर्मान्द जोसी संगको छलफल पहचात बर्दिवास नगरपालिकाको १४ ओटै वडाका सडकमा काम नगर्ने कम्पनीहरुलाई कालो सुचिमा राख्ने चेतावनी दिएका छन ।

आर्थिक वर्ष २०७७/०७८र ०८९ मा निकालीएको टेन्डरले हाल सम्म पनि काम पुरा गर्न नसकेका हुनाले यस्तो निर्देशन दिएका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले जनकारी गराएका हुन ।

यसअघि नै बर्दिवास नगरपालिकाको १४ ओटै वडामा काम गर्ने कम्पनीहरुलाई जानकारी गराउदा पनि अटेर गरेको भन्दै यसतो कदम चाल्नुपरेको नगर प्रमुुख क्षेत्रीले बताए हुुन । उन्ले भने नगरका सबै वडाहरुका सडकको काम ५ वडा कम्पनीले लिएको हो र उनीहरुले काममा ढिला सुस्ती गरेको हुुनाले काम सुुरु गर्ने निर्देशन दिएको हो । यदी नगर भित्र कुुनै पनि वडाहरुमा यस्तो ढिला सुस्ती गरिरहेको कम्पनीले यदी काम गदै छन भने हामीलाई जानकारी गराउन नगरका सम्पूर्ण जन्ताहरुलाइ नगर प्रमुुख क्षेत्रीले आग्रह गरेका हुुन ।

बहुुवर्षिय योजना अन्र्तिगत महेन्द्र रार्ज मार्ग देखि जनता स्कुुल जाने बाटोको काम सुुरु भएको योजना अधिकुत दिपक पौडेलले बताका हुुन ।

उनका अनुसार यो ठेक्का ४ करोडमा विनियनेजन भएको बजेट अनर््तगत ललितपुरको देवि रमण कन्ट्रक्सनले गदै आएको हुुनाले काम पुरा नभए पछि हाल नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले यो काम तत्काल सुरु नभए ठेक्का रद्द गर्ने भनिए पछि काम सुरु गरीएको अधिकृत पौडेलले बताए ।

प्रकाशित मिति: २०२२-११-१२ , समय : ०७:४८:४३ , १ वर्ष अगाडि