गौशालाबाट भण्डारी बेपत्ता, खोजि गर्ने प्रहरीमा उजुरी

रेडियो गौशाला , १४११  पटक हेरिएको

गौशाला- महोत्तरीको गौशालाबाट मान्शिक संतुल्न गुमाएका एक व्यक्ति बेपत्ता भएको छ ।

गौशाला नगरपालिका वडा नम्बर २ निगौल बस्ने सुरेश भण्डारी मालीको छोरा अन्दाजी वर्ष २४ को अजय भण्डारी गएको शुक्रबार (कार्तिक २३ गते) घरबाटै बेपत्ता भएको परीवारिक स्रोतले बताएका छन ।

सुरेश कसैको सम्पर्कमा आएमा मोवाईल नं.– ९८१४८२५९१३ तथा नजिकको प्रहरी कार्यलयमा फोन गर्दिन बुवा सुरेश भण्डारीले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति: २०२२-११-१७ , समय : १६:५८:४५ , २ वर्ष अगाडि