पल शाहले गर्न पाएनन् मतदान

रेडियो गौशाला , ७३९  पटक हेरिएको

काठमाडौँ- बलात्कार आरोपमा थुनामा परेका पल शाहले मतदान गर्न पाएनन् ।

तनहुँ कारागारमा रहेका अन्य कैदीबन्दीले मतदान गरे पनि शाहले मतदान गर्न पाएनन् ।

कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट त्यहाँका कैदीबन्दीले मतदान गरेका छन् । उनीहरुले प्रतिनिधि सभाको समानुपातिक तर्फमात्र मतदान गरेका हुन् ।

तर, मतदाता नामावलीमा नाम नभएकाले पल शाहले मतदान गर्न नपाएका हुन् ।

प्रकाशित मिति: २०२२-११-२० , समय : १०:३२:१९ , २ वर्ष अगाडि