रेडियो गौशाला , २२९१ पटक हेरिएको

सप्तरी- सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका सिके राउतले फराकिलो अग्रता लिएका छन्।
अहिलेसम्म ९ सय २३ मतगणना हुँदा ६ सय २९ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले १ सय ६९ मत पाएका छन्। जसपाका उपेन्द्र यादवले ५९ मत मात्रै पाएका छन्।
यहाँबाट २०७४ मा यादव विजयी भएका थिए।

मतगणना जारी छ।
प्रकाशित मिति: २०२२-११-२१ , समय : ११:५६:४१ , २ वर्ष अगाडि