सर्लाही-४ मा स्वतन्त्र उम्मेदवार अमरेश कुमार विजयी

रेडियो गौशाला , १५१९  पटक हेरिएको

सर्लाही- सर्लाही क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार अमरेश कुमार सिंह विजयी भएका छन्।

माछा चुनाव चिह्न पाएका उनले २००१७ मतसहित जीत हासिल गरेका हुन्।

उनका प्रतिस्पर्धी काँग्रेसका नागेन्द्रकुमार रायले १८२५२ मत पाए।

त्यस्तै अर्की स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले १४६२२ मत पाइन्।

प्रकाशित मिति: २०२२-११-२५ , समय : ०७:११:२२ , ३ वर्ष अगाडि