भोलि सार्वजनिक विदा

रेडियो गौशाला , १७६१  पटक हेरिएको

काठमाडौं- सरकारले फागुन ९ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी भोलिदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदै छन्।ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ग्याल्बो ल्होसार’ भनिएको हो ।

प्रकाशित मिति: २०२३-०२-२० , समय : १९:५५:१४ , ३ वर्ष अगाडि