इलाम-२ मा फेरि पछि परे सुवास नेम्वाङ

रेडियो गौशाला , ९७२  पटक हेरिएको

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं. २ मा पछि परेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १७८ मत ल्याउँदै उनलाई उछिनेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १०१ मत ल्याएका छन् ।

प्रकाशित मिति: २०२२-११-२२ , समय : १०:२०:१८ , २ वर्ष अगाडि