रेडियो गौशाला , १२३४ पटक हेरिएको
![](https://www.radiogaushala.com/wp-content/uploads/2022/11/Subash-nemwang-1248-1024x665-1.jpg)
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं. २ मा पछि परेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १७८ मत ल्याउँदै उनलाई उछिनेका हुन् ।
पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १०१ मत ल्याएका छन् ।
![](https://www.radiogaushala.com/wp-content/uploads/2024/12/Binod-laxmi-masala-bhandar.gif)
प्रकाशित मिति: २०२२-११-२२ , समय : १०:२०:१८ , २ वर्ष अगाडि