महोत्तरी-३ मा स्वतन्त्र उम्मेदवार कापरको अग्रता कायमै

रेडियो गौशाला ,

महोत्तरी-३ मा मतगणना जारी छ।

५ हजार ३३८ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार राम आधार कापरले २ हजार १०१ मत ल्याएका छन्।

महन्थ ठाकुरले १ हजार १९५ सय मत पाएका छन्।

त्यस्तै, जसपाका हरिनारायण यादवले १ हजार ९६ मत ल्याएका छन्।

स्वतन्त्र उम्मेदवार कापरले सुरूदेखि नै अग्रता लिएका छन्।

प्रकाशित मिति: २०२२-११-२२ , समय : ११:०५:०० , १ वर्ष अगाडि