सडक दुर्घटनामा मृत्यु भएका सोनुको सम्झनामा दिप प्रज्वलन

लभ ठाकुर , २९१०  पटक हेरिएको

गौशाला । सडक दुर्घटनामा परि मृत्यु भएका सोनु राउत प्रति आज साँझ गौशालामा युवाहरु द्धारा मैनवत्ती प्रज्वलन गरिएको छ ।

वुधारबार साँझ गौशला–सम्सी सडक खण्ड आन्तार्गत गौशाला नगरपालिका वडा नम्वर २ मावि निगौल विधालय नजिक प्रदेश २ ०–००१ प ४२५१ नम्बरको मोटरसाईकलले साईकल यात्रिलाई पछाडि बाट ठक्कर दिँदा घटनास्थलमा मृत्यु भएका मोटरसाईकल चालक गौशाला नगरपालिका वडा नं. ५ मा बस्ने वर्ष १७ को सोनु राउतको सम्झनामा दिप प्रज्वलन गरेका हुन् ।

गौशालामा मोटरसाईकल दुर्घटना : एकको मृत्यु, दुई घाईते

प्रकाशित मिति: २०२३-०९-१४ , समय : २१:११:५७ , ९ महिना अगाडि